२०८३ सालको लागि नयाँ भर्ना भइरहेको छ शिक्षाको पहुँचबाट कोहि पनि बन्चित नहोस कक्षा ११ मा शैक्षिक सत्र २०८३/८४ को नयाँ भर्ना भइरहेको छ काेबिड १९ बाट आफुपनि बचौओ र अरुलाई पनि बचाऊ

विद्यालयकाे परिचयः

    यस श्री माध्यमिक विद्यालय भरतपुर बि.स. २०१६ बैशाख २ गते यस गाउँका समुदायहरुको सक्रिय सहभागितामा बैठक बसी विद्यालय स्थापनाको आवश्यकता महसुश गरी महेन्द्र राजमार्ग बिरेन्द्र बजार देखि २.५ दक्षिण बिरेन्द्र बजार–मैनाथपुर सडक नजिक भरतपुर गाउँमा करिब १ बिघा १५ कठ्ठा सार्वजानिक जग्गामा तत्काल कच्ची घर बनाई समुदायले विद्यालय संचालन गर्ने निर्णय गर्दै विद्यालय संचालन गरियो । तत् पश्चात विद्यालयलाई निरन्तरता दिन समूदायले २०१६ बैशाख ६ गते अनुमतिको लागि जिल्ला शिक्षा परिषद धनुषामा निवेदन दिँदा २०१६ असार २७ गते देखि विद्यालय सञ्चालन गर्नको लागि बार्षिक बजेट रु. ९६० सहित अनुमति प्रदान गरियो । जुन विद्यालय जनता अपर प्राइमरी स्कूल भरतपुरको नामले नामांकरण भई पछि रा.प्रा. वि. भरतपुरको नामले संचालन भई बि.स. २०६१ मा नि.मा.वि. को अनुमति प्राप्त गरी बि.स. २०७१ सालमा मा.वि. तहको अनुमति प्राप्त गरी हाल बालविकास कक्षा देखि १२ सम्म पठनपाठन भैरहेको छ ।

Share:

Latest News:

बिज्ञापन न. ०१/०२/०३-२०८२/०८३ सम्बन्धि सूचना
देवनागरिक बर्नानुक्रम अनुसार नामावली प्रकाशन
सि. नं. बि. नं. तह, विषय दर्ता न. आवेदकको नाम, थर कैफियत

१‍. 

०१/०८२/८३   मा.बि., नेपाली ....... ..........

 कारार/राहत 

२. ०२/०८२/८३     मा.बि., अर्थशास्त्र  ....... .......... कारार/राहत
३. ०३/०८२/८३  प्राथमिक ....... .......... कारार/राहत
Share:
Copyright © Ma.Vi. Bharatpur, Dhanusha | Design by:- Bhakta Ram Sijali